काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।
सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न बिहिबार स्वीकृति प्रदान गरेको हो । कम्पनीले २० करोड ८० लाख रुपैयाँ बर...