काठमाडौं : स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ। पुष ०६ गते शनिबार दिउँसो ११ बजे मनिग्राम बिस्राम बाटिका होटल, बुटवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो।
घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण ग...