काठमाडौं : स्कील सेवाले नेपालमै पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवको आयोजना गर्ने घोषणा गरे सगैँ यस कार्यक्रमको थप प्रवद्र्धनका लागि आज दिउँसो दिउँसो ४ बजे बबरमहल, माइतिघर, भद्रकाली हुँदै पुनः बबरमहलसम्म र्याली गर्ने भएको छ ।
र्यालीमा स्किल सेवासँग आवद्ध कर्मारी, सरोकारवालाहरु...