काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त भएको छ । तनहुँको शुक्लागण्डकी-४ मा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बैशाख २५ गतेदेखि लागू हुने गरि पुनः एक वर्षको लागि एनआईएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार निय...