काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको साढे चार लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको ४ लाख ४४ हजार ७२० दशमलव ७१ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोका ५.५० प्...