काठमाडौं : साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवोका सोही अवधिको तुलानमा ३६५.८५ प्रतिशतले बढी हो। गत वर्षको सोही अवध...