काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरुमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लागू हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागु गर्न आवश्यक व्यवस्था गर्ने जनाएको छ ।
परिस्थितिवश ऋण तिर्न नसकेक...