ऊर्जामा कोशीको ‘विद्युतीय’ फड्को: एक वर्षमै १३४ मेगावाट थप क्षमता, औद्योगिक कर्जा १५ प्रतिशत वृद्धि
काठमाडौं : नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार प्रदेशको विद्युत उत्पादन क्षमतामा उल्लेख्य वृद्धि भएको देखिएको छ ।
कृषिमा भने केही चुनौतिहरु देखिएका छन् । प्रतिवेदन अनुसार, यस वर्ष प्र...