टोकियो : जापानी सरकारले आफ्नो मासिक आर्थिक प्रतिवेदनमा केही स्थिरताका सङ्केतहरूको बाबजुद अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको बताएको छ । मन्त्रिपरिषद् कार्यालयले उपभोगमा बिस्तारै सुधार हुँदै गएको जनाएको छ ।
यसैबीच, डिजिटल प्रविधि र सफ्टवेयरको प्रयोगसँगै पुँजी लगानीमा सुधार भइरहेको छ । रोजगारीक...