व्यापार वार्ताप्रति असन्तुष्टि ट्रम्प: युरोपेली सामानमा ५० प्रतिशत करको घोषणा, एप्पल पनि निशानामा
न्युयोर्क : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिनुभएको छ ।
उनले सामाजिक सञ्जालमा उल्लेख गरे, &ldqu...