किएभ : युक्रेनमा चालु वर्षको पहिलो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको वृद्धि भएको छ । युक्रेनी सवारीसाधन उत्पादक सङ्घ उक्राभटोप्रोमद्वारा प्रकाशित प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर ३१ हजार सात सय ५३ वटा विद्युतीय सवारीसाधन दर्ता भएका छन् ।
जम्मा ३० हजार सात सय ६३ वटा यात्...