एजेन्सी : हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकहरूको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ । यता, इजरायलले सोही दिन युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत १५ प्यालेस्टिनी बन्दीहरूको शव प्यालेस्टिनी पक्षलाई हस्तान्तरण गरेको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले दुई मृतक बन्धकहरूको अव...