काठमाडौं : चीनले हालै आफ्नो पहिलो ठूलो, कम–ग्रेडको सुन भण्डार पत्ता लगाएको छ । देशको प्राकृतिक स्रोत मन्त्रालयका अधिकारीहरूले ठूलो सुन भण्डार पत्ता लगाएको पुष्टि गरे ।
उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तमा रहेको दादोङगो सुन खानीमा लगभग १,४४४ टन प्रमाणित सुन धातुको मात्रा छ । जुन २.५ अर्ब...