नयाँदिल्ली : अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ । नयाँ दिल्लीस्थित आफ्नो कुटनीतिक नियोग बन्द गर्नेबारे एक आधिकारिक विज्ञप्ति जारी गर्दै अफगानी दूतावासले भनेको छ, ‘भारत सरकारको निरन्तरको चुनौतीका कारण नोभेम्बर २३...