काठमाडौं : नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल (ब्रोकर) हरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।
बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो ।
बीमकको पुनर्...