जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग
काठमाडौं : हालै भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई बीमा कम्पनीहरूले तीव्रता दिएका छन्।
बीमा प्राधिकरणमा १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, आन्दोलनले निम्त्याएको क्षतिबापत बीमितहरूलाई हालस...