Below Menu
Below Menu

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा 

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा 

काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार