काठमाडौं : काठमाडौं महानगरपालिकाले अव्यस्थित तार हटाउन १५ दिनको समय दिएको छ।
महानगरपालिकाले सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई निर्देशन दि...