बागलुङ : बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल भएको छ । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार मूल्याङ्कनम...