केपीएल र केबीएनपी कोरियाबीच सम्झौता, नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन गरिने
काठमाडौं : नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी के.वी.एन.पी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्वपूर्ण प्राविधिक सम्झौतामा हस्ताक्षर भएको छ
नयाँ वानेश्वरस्थित होटल एभरेष्टमा आज आयोजित...