काठमाडौं : गत आर्थिक वर्ष २०८२÷८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ । खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्च घट्नु तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको हो ।
१६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्क...