काठमाडौं : चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको नगद ७ खर्ब ९४ अर्ब २२ लाख रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा भदौसम्म चलनचल्तीको नगद ७ अर्ब ६२ करोड ४४ लाख रुपैयाँले घटेको हो।
असार मसान्तसम्म बजारमा ८ खर्ब १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ ब...