काठमाडौं : नियामकीय निर्देशनहरूको पालनामा सहकारीहरूको अटेरीका कारण सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले बताएका छन्। सहकारीहरूले नियामकीय निर्देशनहरूको परिपालनामा वेवास्ता तथा अटेरी गर्ने प्रवृत्ति देखिएकाले यस क्षेत्र विभिन्न स...