काठमाडौं : बैंक तथा वित्तीय संस्थाको लगानी क्रमशः खराब कर्जामा रुपान्तरण हुँदैछन् । लगानी सुरक्षित र भरपर्दो ठाउँमा नपर्नाको कारण त छदैछ थप पछिल्लो समय केही आर्थिक शिथिलताका कारण राम्रै भनिएका क्षेत्रबाट समेत साँवा ब्याजको किस्ता नियमित नभइदिँदा बैंकहरुको लगानी जोखिममा पर्न गएको हो ।
नेपाल र...