काठमाडौं : नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले भविष्यका कर्णधारहरुलाई सशक्त बनाउने योजना अघि सारेको छ ।
संस्थामा आवद्ध ‘सम्भावित सदस्य’हरुलाई सहकारी, समाज र वातावरणसँग घुलमिल गराउन सकियो भने भोलिको अभियान बलियो हुने भन्दै ज्योतिपुञ...