दोहोरो आइजिनको बखेडाले रोकियो २२ अर्बको संस्थापक शेयर, इप्पानद्वारा सूचीकरणको माग
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक शेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ ।
धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण शेयर एकैपटक नेप्से...