काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न राजनीतिक स्थायित्व अपरिहार्य भएको बताएका छन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएक...