काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल-भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँमा ने...