सरकारका लागि खर्च जोहो गर्दै राष्ट्र बैंक, सोमबार २४ अर्बको ट्रेजरी बिल जारी हुने
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २४अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बैंकले १० अर्ब रुपैयाँ बराबरको २८ दिने, ८ अर्ब रुपैयाँ बराबरको ९१ दिने र ६ अर्ब रुपैयाँ बराब...