काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ७ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविक...