काठमाडौं : पेसागत बीमा अभिकर्ता संघमा नयाँ समिति निर्वाचित भएको छ । संघको नयाँ बानेश्वर शाखामा जीवन प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो ।
नव निर्वाचित कमिटीको उपाध्यक्षमा रेनु कुमारी शाह, सचिवमा जानकी आचार्य, सह–सचिवमा बिनोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा मन्जुश्री सिं...