सामुदायिक लघुवित्तले डाक्यो विशेष साधारण सभा, बिपिडब्लुसँगको मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। लघुवित्तले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।
उक्त सभा असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा बि...