तीस रुपैयाँ लगानी गरी आत्मनिर्भर बनेकी ढाटीमाया भन्छिन्, ‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’
कमलामाई : “व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।”
सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार ग...