काठमाडौं : नेपाल राष्ट्र बैंकले नौ अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको नौ अर्ब ३५ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२६ फेब्रुअरी २४ देखि, २०२७ फेब्रुअरी २४ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाए...