काठमाडौं : विभिन्न सात कम्पनीले साधारणसभा बोलाएका छन् । प्राथमिक शेयर (आईपीओ), लाभांश र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित कम्पनीहरुले साधारणसभा डाकेका हुन् ।
एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, फ्ल्योर हिमालयन लिमिटेड, बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज र लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ, लाभ...