काठमाडौं : विभिन्न तीन कम्पनीको लाभांश र हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरणका लागि भोलि अर्थात पुस २० गते बुक क्लोज गर्दै छन् ।
जस अनुसार आजसम्म कायय भएका शेयरधनीहरुले मात्र मन्दाकिनी हाइड्रोपावर, बोटलर्स नेपाल (तराई) र श्री इ...