काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लगानीको दायरा थप विस्तार गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन (२०८०) जारी गर्दै बीमा कम्पनीहरु...