काठमाडौं : सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् ।
बिहीवार स्वतन्त्र ऊर्जा उत्पदाकहरुको संस्था, इप्पानको २४ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन् ।...