काठमाडौं : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो राजनीतिक जीवन व्यतित गरेका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुन् ।
कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ स...