काठमाडौं : धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन ।
एसोसिएसनको प्रथम वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । सोही साधारण सभाबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्...