काठमाडौं : अहिले विश्व नै आर्थिक मन्दीको चपेटामा छ । मन्दीको असरबाट नेपाल पनि अछुताे रहन सकेन । मन्दीकै कारण अहिले नेपालको समग्र वित्तीय क्षेत्र सकसमा छ । बजारमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको असर प्रत्यक्ष असर वित्तीय क्षेत्रमा देखिएको हो । एकातिर लगानी गर्न नसकेर बैंकहरुमा पैसा थुप्रिएको छ...