काठमाडौं : वित्तीय पोस्टले मुलुकमा हाल विद्यमान ३१ हजार ३ सय ६३ सहकारीमध्ये कूल सम्पत्तिको आधारमा टप टेन सहकारीको सूची प्रकाशित गरेको छ । सम्पत्ति मात्रै सहकारी संस्थाको बलियोपनको आधार होइन । यद्यपि, यो सदस्यहरुको संस्थाप्रतिको विश्वासको एउटा सबूत प्रमाण भने हो ।
संस्था बलियो भनेको संस्थागत पुँजी...