निर्वाचन चहलपहल : टिकट बुकिङभन्दा ‘रिजर्भ’को दबदबा, सार्वजनिक बसमा यात्रुको खडेरी
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । सहर मात्र होइन गाउँबस्तीमा पनि राजनीतिक चहलपहल बाक्लिएको छ ।
दशैँ–तिहारमा मात्र भरिने गाउँहरू अहिले चुनावी अभियान, भेटघाट र रणनीतिक दौडधुपका कारण फेरि जीवित देखिन थालेका छ...