काठमाडौं : नवलपरासी पश्चिम सुस्ता-३, श्रीनगरमा मल कारखाना स्थापना हुने भएको छ। चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने उद्देश्यले खरिद गरेको जग्गामा अब मल कारखाना स्थापना गर्न लागिएको हो।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफ्नो पा...