निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही, सुरक्षा अवस्था सन्तोषजनक : आयोग
काठमाडौं : निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म प्राप्त निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा आयोगले सक्रिय रूपमा कारबाही गरिरहेको बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले विभिन्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालामाथि स्पष्टीकरण सोध्ने, जरिव...