वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश घोषणा
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं : युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस श...

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग
प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्   शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ७० अर्ब तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ७० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ २४ गते ५५ अर्ब रुपैयाँ तानेको बैंकले पुनः ५...

सरकारले रियल स्टेट क्षेत्रलाई बेवास्ता गर्दा सिंगो अर्थतन्त्रमा असर देखियो : मल्होत्रा 
सरकारले रियल स्टेट क्षेत्रलाई बेवास्ता गर्दा सिंगो अर्थतन्त्रमा असर देखियो : मल्होत्रा 

काठमाडौं : रियल स्टेट क्षेत्र चलायमान नहुँदा सिंगो अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् । व्यवसायी दिपक मल्होत्राले घरजग्गा अर्थात रियल स्टेट व्यवसायलाई विभिन्न नीतिगत समस्या र बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा व्यवसाय चलायमान हुन नसकेको र त्यसको असर सिंगो अर्थतन्त्रमा देखिएको बताए ।...

एकैदिन तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 
एकैदिन तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला त...

युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई एक करोड ५० लाख सहयोग
युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई एक करोड ५० लाख सहयोग

काठमाडौं : नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि एक करोड ५० लाख रुपैंयाँ सहयोग उपलब्ध गराएको छ । बाढीबाट गम्भीर रूपमा प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गर...

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्‍याएको क्षतिलाई सम्बोधन गर्दै प...

क्वालालम्पुरमा जनउत्थान साकोसले पायो ‘एक्सेस सिल्भर’ अवार्ड
क्वालालम्पुरमा जनउत्थान साकोसले पायो ‘एक्सेस सिल्भर’ अवार्ड

काठमाडौं : रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.लाई एशियाली ऋण महासंघ (अकू)ले ‘एक्सेस सिल्भर ब्राण्ड–२०२६’ प्रदान गरेको छ। मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘एशियन क्रेडिट युनियन फोरम–२०२६’को उद्घाटन समारोहमा अकूका अध्यक्ष डानुक्रित कालाम्प...

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।  संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । संघका सदस्य उद्योगहरूले...

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, भारतको नयाँ...

‘पेपरलेस’ प्रविधि र निःशुल्क परामर्शसहित असोज १ गतेदेखि नवौँ नेपाल घरजग्गा प्रदर्शनी आयोजना हुँदै
‘पेपरलेस’ प्रविधि र निःशुल्क परामर्शसहित असोज १ गतेदेखि नवौँ नेपाल घरजग्गा प्रदर्शनी आयोजना हुँदै

काठमाडौं : ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी-२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विका...

दशैँको मुखमा चीनसँगका नाका ठप्प हुँदा बजार प्रभावित, आपूर्ति सहज बनाउन सांसद राणाको माग
दशैँको मुखमा चीनसँगका नाका ठप्प हुँदा बजार प्रभावित, आपूर्ति सहज बनाउन सांसद राणाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनका लागि कानुनी रूपमा स्वचालित र अग्रिम विनियोजित संयन्त्र बनाउन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले नेपाल जलवायु परिवर्तन...

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं : रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय यूएनओपीएसले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा क...

युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत
युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशत बोनसपछिको आठ लाख ६१ हजार ३५० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा...

होटल बुद्ध रिजेन्सीले १५ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त 
होटल बुद्ध रिजेन्सीले १५ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त 

काठमाडौं : लुम्बिनीमा अवस्थित पाँच तारे स्तरको होटेल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्त १०० रुपैयाँ अंंकित दरमा १५ करोड रुपैयाँ बराबरको १५ लाख साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल...

स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण
स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ का बाढीपीडितलाई राहत वितरण गरेको छ ।  संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित रहेका नदी पारीको तटीय क्षेत्रका १४१ जन...

यशोदा फुड्स र श्रीराम टोबाको प्रालिद्वारा साढे तीन करोड सहयोग  
यशोदा फुड्स र श्रीराम टोबाको प्रालिद्वारा साढे तीन करोड सहयोग  

काठमाडौं : हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...

माथिल्लो त्रिशूली-१ आयोजना: ५१२ बेपत्ता, राहत प्याकेज घोषणा र खोजी कार्य तीव्र
माथिल्लो त्रिशूली-१ आयोजना: ५१२ बेपत्ता, राहत प्याकेज घोषणा र खोजी कार्य तीव्र

काठमाडौं : नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी), यसका मुख्य ठेकेदार कम्पनी डुसान इर्नबिलिटी तथा उप ठेक्केदारहरू (सब–कन्ट्र्याक्टरहरू) एन्ड्रिट्ज र पावर चाइनाले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन थालेका छन् ।  उक्त आर...

ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियोः सांसद श्रेष्ठ
ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियोः सांसद श्रेष्ठ

काठमाडौं : संसदीय सुनुवाइ समितिका सभापति बोध नारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योगी तथा व्यापारीबीच प्रत्यक्ष बैठक गर्न आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यास नियमित रूपमा...

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो 
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो 

काठमाडौं : साताको चौथो कारोबार बिहिबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०० कम्पन...

मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग
मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङको लोमान्थाङमा गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीसम्म क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थकाली...

पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग हुँदा अस्पतालले प्रसूति महिलाको उपचार गर्न आनाकानी गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४ स्थित प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबित...

राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री
राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

काठमाडौं : राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।  बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्...

टेक्नो मोबाइल नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग
टेक्नो मोबाइल नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं : अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। ‘टेक्नो स्ट्यान्ड्स विथ...