काठमाडौं : महिना दिनमै १५ अर्बले नगद सर्कुलेसन घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा नगद सर्कुलेसन ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँ भएको छ । जबकी बैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ थियो । त्यस्तै चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेक...
काठमाडौं : विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्...
काठमाडौं : साताको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ । लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढ...
काठमाडौं : एकीकरणपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजनाहरु सञ्चालनमा ल्याउने भएको छ । दुबै संस्था बीच चालु आर्थिक बर्ष भित्रै एकीकरण सम्पन्न गर्दैछन् । कम्पनीले साउन १ गतेबाट विक्रि वितरणको लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरेको हो । नेपाल बीमा प्राधिकरणबाट...
चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राज...
काठमाडौं : नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गरन नेपाल राष्ट्र बैंकले फेरि आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ। राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी बजारबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। रिपोको म्याचुरिटी पिरियड असार १७ गतेलाई तोकिएको छ। रिपोमा बैंक,...
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई कम्पनी मर्ज भएसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ। यी दुई संस्थाले भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक सम...
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निलम्बमा परेका पाइलटल...
काठमाडौं : बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) विस्तारै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन्। यसको अर्थ बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको पुष्टी गर्दछ । राष्ट्र बैंकले रिभर्स रिपोमा ९ वट...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो। बैंकहरुमा निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी भने बढ्न सकेको छैन। कर्जा प्रवाह नहुँदा ब...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले घटेको छ । नेप्स...
काठमाडौं : सेयर बजार आज दाेहाेराे अंकले ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारम...
काठमाडौं : नेपालको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी छ । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५...
काठमाडौं : राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ । १६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफ...
काठमाडौं : अन्ततः नयाँ ब्रोकर लाइसेन्सकाे मुद्दामा अर्थ समितिपछि हटेकाे छ । लाइसेन्स प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो । धितोपत्र बोर्डका अध...
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो। चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशत...
काठमाडाैं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो र...
काठमाडाैं : थ्रीस्टार हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ। कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले असार ५ गते बोलकबोल हुने गरी ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस...
काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्य...
काठमाडौं : प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु) र रमेशकुमार भट्टराई (लक्ष्मी) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक ग...
काठमाडौं : केही समय अघि ब्रोकर लाइसेन्स पाएका कम्पनीका सञ्चालकहरूले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा उनिहरुले ब्राेकर लाइसेन्सकाे रोकिएको प्रक्रिया खुलाएर तत्काल कारोबार गर्न सहजिकरण गराउनका लागि पहल गरिदिन ओली समक्ष अनुरोध गरेका छन् । नया...
काठमाडौं : एक व्यक्तिको स्वार्थले नीतिगत रुपमा कति ठूलो असर पर्छ भन्ने कुरा अहिले रोकिएको नयाँ ब्रोकर लाईसेन्स काण्डले देखाएको छ । सर्वोच्च अदालतले समेत कानुनी बाटो खुला गरिदिएको नयाँ लाईसेन्स वितरण प्रक्रियालाई अर्थ समितिको सांसद पदम गिरीको आफ्नो स्वार्थ अनुकुल रोकिदिएका हुन् । अर्थ समितिको...