काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनसपछिको एक लाख ११ हजार ६३९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।