कुमारी बैंकद्वारा लाभांश घोषणा 

कुमारी बैंकद्वारा लाभांश घोषणा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार