युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशत बोनसपछिको आठ लाख ६१ हजार ३५० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

थप समाचार